हिपमता डटकम
प्रकाश पाक्साँवा
तेह्रथुम,पौष ७ गते तेह्रथुम जिल्लाको छथर गाउँपालिकाको वडाहरु वित्तीय साक्षरता कार्यक्रम सुरु भएको छ ।
नेपाल बंगलादेश बैंक लिमिटेडको आयोजना तथा छथर गाउँपालिकाको सहयोगमा कार्यक्रम सुरु भएको हो । कार्यक्रममा , वित्तीय ब्याबस्था परिचय,बचत, बचत गर्ने तरिका ऋण, जोखिम ब्याबस्थापन तथा बिमा,ब्यक्तिगत तथा पारिवारिक बजेटको तर्जुमा वित्तीय ग्राहकले प्राप्त गर्ने सेवा सुबिधा तथा बैधानिक ब्याबस्थाहरु लगायत बिषयमा छलफल भएको नेपाल बंगलादेश बैक लिमिटेड छथर शाखाले जनाएको छ । कृषक,ब्याबशायी ब्यापारी लगायतलो सहभागी रहेको कार्यक्रमको सहजीकरण शाखाका प्रबन्धक प्रदिप न्यौपानेले गरि रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!