सोमबार, पौष ०७, २०७६ || 1454  पटक पढिएको

हिपमत डटकम
खोटाङ,पौष ७गते। संखुवासभाको पाचँ खपन नगरपालिका(४ तल्लो होक्से भन्ने स्थानमा टाडे घरको माथीबाट खसेर १ जनाको मृत्यु भएको छ । आईतबार साँझ सवा ७ बजेको समयमा स्थानीय ६८ बर्षिय कर्ण बाहादुर जोगी आफ्नै टाडे घरको माथिल्लो तलाबाट अचानक तल भुईमा खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारेमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीको टोलीले घटनास्थल सुरक्षित राखेको थियो भने कानूनी प्रकृयाकोलागी जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरीको टोली खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!