हिपमत डटकम
बिराटनगर,पौष ७गते।पछिल्लो समय दात तथा मुख सम्बन्धि रोगहरु बढेको बढै छन । दात किराले खाने,सास गनाउने,पहेलो वा धेरै कालो फोहोर दात लिएर प्राय मान्छेहरु डुलिरहेको देखिन्छ । दात मानव जिबनको सबैभन्दा महत्त्वपूर्ण अंगमा पर्छ । हामी सबैले दात तथा मुख सम्बन्धि अनेकौ तथ्यहरु सुन्नमा आएका छौ । दातमा किरा लागेपछि दात खोल्दा कमजोरी भइन्छ भन्ने देखि किरा लाग्नेबित्तिकै अब क्यान्सर नै हुन्छ भन्ने डरसमेत लिने देखिन्छ । बच्चादेखि वृद्धसम्मका सबैलाई प्राय दात तथा मुख सम्बन्धि रोग हुन्छ नै । बच्चाहरुको चकलेट खाने बानिले पनि अरुभन्दा धेरै असर गरिरहेको देखिन्छ । दात सम्बन्धि सम्पुर्ण कुराहरू डाक्टर लक्ष्मी प्रसाद चापागाईंले गराउनुभएको छ । तलको भिडियोमा देख्न सक्नुहुनेछ । डा लक्ष्मी चापागाईंले पुर्बान्चलकै ख्यातिप्राप्त डाक्टर हुन । उनले धरान घोपा क्याम्प बाट बिडिएस तथा चितवनबाट अर्थोडन्टिक्समा एम डि सम्म अध्ययन गरेका हुन । अध्ययनपछि अहिले निरन्तर बिरामीको सेवामा लागि परेका छन । बिराट नर्सिङ होमको दन्त बिभागमा दिनभर भ्याइनभ्याई हुन्छ । उनै डाक्टरसंग गरिएको कुराकानीमा हामी सबैलाई काम लाग्ने दात सम्बन्धि कुराहरू बताएका छन । दात सम्बन्धि सम्पुर्ण कुराहरूको जानकारी साथै दातमा क्यान्सर कसरी हुन्छ भन्ने कुरा तलको भिडियोमा हेर्नुहोला । तपाईलाई काम लाग्न सक्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!