शनिबार, पौष ०५, २०७६ || 1955  पटक पढिएको

 

मनिष कुमार दास
हिपमत डटकम
बिराटनगर,पौष ५ गते।बाल गायक इश्वर रोकाया उमेरले त जम्मा आठ बर्षको तर खुबी भने कुनै अब्बल गायक भन्दा कम छैन । सुदुर पश्चिम बाजुरा जिल्ला मा जन्मिएका इश्वरलाइ सानै देखि गाउन रुचि थियो र अहिले पनि कतै कार्यक्रम भए धेरै मान्छे सामु पनि नडराएर गाउन सक्ने छमता बनाएका छन । घरकै कान्छो छोरा इश्वर हाल कृतिपुरमा आफ्नै जेठा दाइ सङ बस्दै पढ्दै आएका छन । आफ्नो गाउने रहर धेरै भएको तर आर्थिक अवस्था कम्जोर भएका कारण रहर पूरा गर्न गारो भएको इश्वरले बताए । पुनम रेकर्डिङ स्टुडियो को सहयोगमा हालै उनले गाएको आधुनिक बाल गित सार्बजनिक भएको छ । गजलकार निर्दोष जिबनको शब्दमा शृजनामा महेश बिक्रम पाण्डेले मिठो सङित भरेका छन । बहु प्रतिभाका धनि महेश बिक्रम पाण्डेकै सङित सम्योजन , ध्वनी सम्पादन तथा भिडियो सम्पादन रहेको यो गित काठमाडौ को गङबु नजिकै स्थित पुनम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । बिश्नु सुनारले छायाकन गरेका छन भने अडियो र भिडियोलाइ पुनम अडियो भिडियो सोलुसनले बजार ब्यस्थापन गरेको छ । उनले गाएको यो गित

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!