शनिबार, पौष ०५, २०७६ || 1847  पटक पढिएको

हिपमत डटकम
ईलाम, पौष ०५ गते ।

ईलामको माङसेबुङ-१ नागरुङमा रुखबाट लढेर १ जनाको मृत्यु भएको छ । आज बिहान ११ बजेको समयमा बर्ष  ६६ को धन राज लिम्बु घर नजिकै रहेको बारीमा घास झार्ने क्रममा अंदाजी १५/२० फिट अग्लो बोरीको रुखबाट  लडेर मृत्यु भएको थियो । घटनाबारेमा जानकारी पाउनासाथ तत्काल घटनास्थलमा प्रहरी चौकी गजुरमुखीबाट खटिएको प्रहरीको टोलीले घटनास्थल सुरक्षित राखेको थियो भने ईलाका प्रहरी कार्यालय रबी पाँचथरबाट खटिएको प्रहरीको टोलीले सम्पुर्ण कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!