बिराटनगर पौष ५ गते।विराटनगर हेल्पिङ्ग हेन्डस नामक अभियानले आज विराटनगरको महिला जागृती तथा वृदाश्रममा रहनुभएका आमाहरु लाई खाना खुवाएर आफ्नो सामाजिक सस्थाको शुभारम्भ गरेको छ । कक्षा ११ मा अध्ययनरत युवाहरुले उक्त सस्था स्थापना गरेका हुन । सस्थाकी अध्यक्ष किसु कोईरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सस्थाले वृदाश्रमकि सस्थापक भुवनेशवरी आचार्य र युवा अभियान्ता अभिषेक भट्टराईलाई सम्मान समेत गरेको छ । युवाहरुमा समाज प्रती दायित्व रहनुपर्छ भन्ने मुख्य उद्देश्यका साथ सस्था स्थापना भएको र सोही अनुरुप कार्य अगाडि बढाउने सस्थाका सदस्य निखेल नेपालले जानकारी दिनुभयो । कार्यक्रमको सयोजन रिसल बस्नेतले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!