शुक्रबार, पौष ०४, २०७६ || 1589  पटक पढिएको

बिराटनगर,पौष ४ गते।बिराटनगरमा भारतीय गाडी आज रातको समयमा दुर्घटना भएको छ । रातीको समयमा बरगाछीमा लायन्स क्लबले बनाएको संरचनामा ठोक्कीएर कार दुर्घटना भएको हो । दुर्घटनामा कार उत्तानो पल्टिएको छ। प्रत्यक्षदर्शी बिराटनगरका पत्रकार अर्जुन आचार्यले दिएको जानकारी अनुसार दुर्घटनामा ४ जना घाईते भएका छन् । गम्भीर अबस्थामा रहेको घाईतेहरुको प्रहरी र स्थानीयले उद्दार गरेका छन् । एपी२६ बिई १२९३ नम्बरको कार दुर्घटना भएको हो । घटना बारे थप बिवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!