हिपमत डटकम
मकवानपुर ,पौष २।मकवानपुरको भीमफेदी गाउँपालिका–५ की ८४ वर्षीया टीकाकुमारी पाख्रिन सम्बन्धबिच्छेदको निवेदन लिएर जिल्ला अदालतमा पुग्दा कर्मचारीहरु नै छक्क परे । किनकी जिल्लामा सबैभन्दा बढी उमेरकी वृद्धाले निवेदन लिएर आएको यो नै पहिलो पटक हो ।

‘अदालतमा सम्बन्धबिच्छेदका मुद्दा धेरै छन्’ स्रेस्तेदार केशवराज कौशिकले भने,‘चारबीस पार गरिसकेकी वृद्धाले सम्बन्धबिच्छेदको माग गरेको यो नै पहिलो घटना भयो ।’

७० वर्षीय श्रीमान बुद्धबहादुर रुम्बासँग अंशसहित सम्बन्धबिच्छेदको माग गर्दै उनी लौरोको सहारामा गत मंसिर २५ गते अदालत पुगेकी थिइन् । उनका ५ छोरा र एक् छोरी छन् । कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!