हिपमत डटकम
पोखरा ,पौष २।पोखरा १० कि ममता मल्ल मृत्युप्रकरण सम्बन्धमा प्रहरीले थप प्रस्ट पारेको छ । कास्की प्रहरीको नियमित संचारकर्मी भेटघाटका क्रममा प्रहरी प्रवत्ता एंव प्रहरी नायव उपरिक्षक डिएसपि राजकुमार केसिले मल्लको मृत्युप्रकरणका सम्बन्धमा प्ररारम्भीक अनुसन्धानका क्रममा फेला परेका तथ्यका आधारमा केही फराकिला सन्देशहरु दिनुभएको हो । यहि मंसिर २६ गते आफनै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी ममताको कर्तव्यमा अहिलेसम्मको अनुसन्धानले कसैको संलग्नता नरहेको भन्ने देखाएको प्रहरी प्रवक्ता केसिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!