बुधबार, पौष ०२, २०७६ || 1412  पटक पढिएको

हिपमत डटकम
काठमाडौ,पौष २।बिगत लामो समय देखि युवा युवतिहरु मा लुकेर रहेको प्रतिभाहरु लाइ फेसन शो मार्फत उजागर गर्दै आइरहेको एस एल एंड एन मोडेल अजेनसी ले यहि आउदो पुस १२गते सनिबार क़ा दिन स्व -देश मै बनेका चिसो याम मा लगाउने पहिरन हरु को प्रबर्धन र बिकाश का साथै अंग्रेजी नया वर्षा २०२० को स्वागत गर्दै गर्न लागेको “द” विन्टर फेस्ट २०१९ को आफ्नो दोस्रो संस्करण कार्यक्रम को तयारी तिब्र गति मा भैरहेको छ ।

पछिल्लो समय फेसन शो गर्नेहरुको होडबाजी चलिरहेको छ । ईभेन्ट कम्पनी खडा गरेर विभिन्न कन्सेप्टमा नया प्रतिभाहरुलाई स्थान दिने मुल उद्देश्य सहित गरिने यस्ता केहि शोहरु बिवादमा आउने गर्दछन । तर, राम्रो उद्देश्य बोकेर ईभेन्ट गर्नेहरुले वाहवाही पाईरहेको उदाहरण पनि एस एल एंड एन मोडेल अजेनसी ले (जनकपुर , बर्दिबास ,मिर्चैया ,लहान ,बनेपा र काठमाडौँ मा दिसकेका छन् । डिसेम्बर २८ मा काठमाडौँ को कमलादी स्थित काठमाडौँ प्लाजा ५चौ तल्ल को राज घराना मा गर्ने भनि जानकारी दिदै आउदो १० जनवरी २०२० मा भैरहवा र १४ फेर्बरी २०२० मा जनकपुर मा आफ्नो तेस्रो शंस्करण गर्ने भनि जनाकारी दिनु भयो । उक्त कार्यक्रम मा नेपाली लोकप्रिय एबम बिस्व चर्चित गायक धिरज राइ, गायक कमल खत्री तेसैगरि नेपाल आइडल बाट खायती प्राप्त अमित बराल र भोइस अफ नेपाल बाट खायती प्राप्त रीत राना मगर को बेजोड प्रस्तुति रहने , तेञ्जिङ्ग लामा र मोडेल रशु हमाल को नृत्य प्रतुती का साथै नायक यश राज को प्रस्तुति रहने भनि आयोजक नितिन कर्ण (कायस्थ) ले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम को टिकेट बूकिंग खुल्ला गरि सकेका छन् ।उक्त कार्यक्रम को टिकेट रु १०००/- तोकिएको र एस कार्यक्रमको उद्घोषण (मिस शेर्पा २०१८ )सोनाम डोल्मा ले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!