सूर्यविनायक नगरपालिका–८ र सिपाडोल क्षेत्र परोपकार समाजको संयोजनमा सोमबार जगातेमा मजदुरलाई घर पठाउने तयारी गरिँदै । घर पठाउन लागिएकामा भक्तपुरका अधिकांश इँट्टा भट्टामा कार्यरत मजदुर छन्