बुधबार, पौष ०२, २०७६ || 2392  पटक पढिएको

हिपमत डटकम
बिराटनगर,पौष २।तराई मधेशका जिल्लाहरुमा शीतलहर शुरु भएको छ । बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्नुका साथै चिसो हावा चल्न थालेपछि अत्याधिक चिसो बढेको छ ।
शीतलहरले गर्दा जनजीवन निकै कष्टकर भएको छ । जाडोका कारण बिहान स्कूल एवं कलेज पढ्ने विद्यार्थी, पढाउने शिक्षक, बिहानै काम गर्ने मजदुर लगायतका विहान बिभिन्न पेशामा आवद्ध कर्मचारीहरुले धेरै प्रभावित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!