लकडाउन उल्लङ्घन गर्नेलाई विभिन्न ठाउँबाट आइतबार पक्राउ गरी महानगरीय प्रहरी वृत्त थिमिमा सजाय दिँदै । घाममा तीन ÷चार घण्टा उभ्याएर अब लकडाउन उल्लङ्घन नगर्ने सर्तमा छाड्ने गरिन्छ