शुक्रबार, बैशाख ०५, २०७७ || 1297  पटक पढिएको

मोरङ रंगेली नगरपालिका वडा नम्बर ४ स्थित चेकाखोला नजिकै मा रहेको पिठारीको रुखको हागामा श्याम वर्ण, मझौला शरिर, दाह्री जुंगा भएको, शरीरको भागमा पुरै रौ रहेको, APNEA TIME AAYEGA लेखेको सेतो रंगको भेष्ट र निलो हाप्पेन्ट लगाएको पुरुष झुण्डीएको अबस्थामा फेला परेको रंगेेली प्रहरीले जनााएकोछ । हाल
सम्म सनाखत समेत नभएको प्रहरीले जनाएको छ ।
अन्दाजी ३० बर्षकाे र उचाई ५ फिट ५ ईन्च, एकिन नाम थर वतन नखुलेको चिन्नु हुने मानुभाव ले ईलाका प्रहरी कार्यालय रंगेली मोरङको फोन नं. ९८५२०९०१४४ मा सम्पर्क गराई जानकारी गरी सहयोग गरी दिनु हुन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!