सोमबार, मंसिर ३०, २०७६ || 2251  पटक पढिएको

हिपमत डटकम
बिराटनगर, मंसिर ३० ।
क्यानसर पिडित मनिदरा गुरुङलाई युवा समाजसेबी कलाकार सुशान्त रिजालले नगद रु. पाँच हजार सहयोग गरेका छन् ।
काठमाडौ स्थित नेपाल क्यानसर हस्पिटल हरिसिद्दिमा करिब ८ महिना देखि स्तन क्यानसरको उपचार गराईरहेकी मन्दिरा गुरुङलाई रिजालले सहयोग गरेका हुन ।
समाज सेवी कलाकार रिजाल रेडियो स्टार विराटनगरका मैनेजिङ्ग डायरेक्टर हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!