बुधबार, बैशाख ०३, २०७७ || 1040  पटक पढिएको

सुनसरीको बर्जु गाउँपालिका-५ लप्टोलियाकी ३२ बर्षीया धनमाया भट्टराईले आफ्नै शरिरमा आगो लगाउँदा घाईते भएकी छन् । मंगलवार राती साँढे ११ बजे को समयमा सामान्य घरायशी बादबिबाद हुँदा आवेशमा आएर आफ्नै शरिरमा मट्टितेल खन्याई आगो लगाउँदा उनी घाईते भएकी हुन् । घाईतेलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएको छ भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सितागंजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!