सेवा नै धर्म को नारा सहित शिब मन्दिर पछाडिका युवा समुह बिगत १३ दिन बिराटनगर वडा नं ६ मा दैनिक ६००जाना गरिब निमुखा लाइ र नोबेल अस्पताल बिराट टिचिङ अस्पतालमा खाना प्याकेट बितरणको ब्यबस्था गरिएको छ। यस कार्यमा कुनै पनि संघ,संस्था, राजनितिक दल र धार्मिक सस्थाको संलग्नता छैन र खानाको ब्यबस्था देशमा लकडाउन नसकुन्जेल सम्म निरन्तरता दिइने छ खानाको व्यवस्था शिब शक्ति जिम कल्ब अगाडि गरिएको छ यो जानकारी हामिले त्यसै टिमका सव्यम सेवक नबिन बिक्रम शाह बाट लिएका हौ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!