मंगलबार, बैशाख ०२, २०७७ || 595  पटक पढिएको

खोटाङको बाह्रपोखरी गाउँपालिका-१ मा श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको छ । सोमवार दिउँसो १ बजे ५० बर्षीया मेनुका राईले निजकै श्रीमान ५० बर्षकै छ कुमार राईलाई एक्कासी खुकुरी प्रहार गर्दा निजको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खोटाङ बजारले जनाएको छ । घटनास्थलमा उक्त कार्यालयबाट प्रहरी टोली खटि गई श्रीमानलाई खुकुरी प्रहार गर्ने मेनुका राईलाई पक्राउ गरेको छ भने मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको जिल्ला अस्पताल गाईघाट पठाएको छ साथै अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!