आइतबार, मंसिर २९, २०७६ || 1423  पटक पढिएको

हिपमत डटकम
धनकुटा,मंसिर-२९ गते ।

ट्रेलरले अटोलाई ठक्कर दिदा अटो चालक धनकुटा नगरपालिका-२ बस्ने २५ बर्षीय दशरथ पाख्रिन र अटोमा सवार तेह्रथुम छथर गाँउपालिका-१ बस्ने ४२ बर्षीय साङ्गे शेर्पाको घटनास्थलमै मृत्यु भएको छ। आज बिहान १२ बजे धनकुटा छथरजोरपाटी-२ फलैचा स्थित कोशी लोकमार्गमा हिलेबाट जोरपाटी तर्फ जादै गरेको को२ ह ६६११ नम्बरको अटोलाई बिपरित दिशाबाट आउदै गरेको को१ख ६९१२ नम्बरको ट्रेलरले ठक्कर दिदा अटो चालक दशरथ पाख्रिन र अटोमा सवार साङ्गे शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ठक्कर दिने ट्रेलर र ट्रेलर चालक संखुवासभा मादिमुलखर्क बस्ने ज्ञान ब. गुरुङ प्रहरी चौकी सिधुवाको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!