आइतबार, मंसिर २९, २०७६ || 1562  पटक पढिएको

हिपमत डटकम
सुनसरी , मंसिर २९ गते ।

मोटरसाईकल दुर्घटनामा परी सिराहा भगवानपुर-२ बस्ने ४५ बर्षीय बिरेन्द्र प्रसाद साहको मृत्यु भएको छ। आज बिहान साढे ९ बजे सुनसरी कोशी गाँउपालिका-१ लौकही स्थित पुर्व पश्चिम राजमार्गमा बा ३५ प २९७५ नम्बरको मोटरसाईकल र भारतिय नम्बर प्लेटको BR 38 S 4816 नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा बा ३५ प २९७५ नम्बरको मोटरसाईकल चालक बिरेन्द्र प्रसाद साह घाईते भएकोमा उपचारार्थ लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। दुबै मोटरसाईकल र अर्का चालक दिलिप मण्डल ईलाका प्रहरी कार्यालय लौकहीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!