सोमबार, बैशाख ०१, २०७७ || 1415  पटक पढिएको

नयाँ वर्ष २०७७ सालको अवसरमा सोमबार बिहान नेपालको राष्ट्रिय गान गाउँदै कोरोनाभाइरस महामारीबिरुद्ध फ्रन्टलाइनमा रहेकाहरुप्रति सम्मान प्रकट गर्न एक संस्थाले आह्वान गरेको थियो । उक्त संस्थाको आह्वानलाई समर्थन जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सबैलाई घरमै बसेर राष्ट्रिय गान गाउन आग्रह गरेपछि सामाजिक सञ्जाल यसको समर्थन र बिरोधमा रंगिएका छन् । सामाजिक सञ्जालमा यस विषयमा अभिव्यक्त केही विचारहरु यहाँ प्रस्तुत गरिएका छन् :

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!