सोमबार, बैशाख ०१, २०७७ || 609  पटक पढिएको

सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको ‘कोरोना भाइसरको जोखिम, नियन्त्रण उपचार तथा व्यवस्थापन कोष’ मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्यका तर्फबाट रु. आठ लाख ४९ हजार ७५० हस्तान्तरण गरिएको छ । सो प्रदेशका नेकपा प्रमुख सचेतक तारा लामा तामाङले मुख्यमन्त्री त्रिलोचन भट्टलाई आइतबार सो रकम हस्तान्तरण गर्नुभएको हो । प्रदेशसभामा रहेको नेकपामा ३० सदस्यले १५ दिनको पारिश्रमिक सहयोग गर्नुभएको हो । प्रदेशसभामा नेकपाका ३९ दस्य रहेकामा मुख्यमन्त्री र मन्त्रीले एक महिनाको पारिश्रमिक यसअघि जम्मा गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!