आइतबार, मंसिर २९, २०७६ || 1943  पटक पढिएको

हिपमत डटकम
उदयपुर, मंसिर २९ गते ।

उदयपुरको कटारी नगरपालिका ८ पाखाटोल बस्ने कृष्ण राज श्रेष्ठको घरमा आगोलागी हुँदा १५ लाख बराबरको क्षती भएको छ । शनिबार अपरान्ह साढे ४ बजेको समयमा घरमा कोही नभएको अबस्थामा निजकै ५ बर्षकी छोरीले लाईटर खेलाउदा गाई गोठ बाट अचानक आगोलागी हुँदा काठले बनेको, फूसको छाना भएको २ तले २ वटा घर, घर भित्र रहेको सुन, चाँदी, अन्नपात, लगायत अन्य सामानहरु जलेर पूर्ण रुपमा नष्ठ हुँदा उक्त मुल्य बराबरको क्षती भएको हो । घटनास्थलमा अस्थायी प्रहरी चेक प्वाईन्ट वेतिनी र स्थानीयवासीको सहयोगमा साँझ पौने ५ बजेको समयमा पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!