पोखराको सेती नदीमा डुबेर एक युवक वेपत्ता भएका छन् । सेती नदीमा माछा मार्न भनेर गएका पोखरा (१६ दिपका अन्दाजी २३,२४ बर्षका अमृत मगर डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।मगर आफ्ना अन्य २ जना साथीहरु पीएन क्याम्पस को तलपट्टीको भागको सेति नदिको खोंचमा गएकोमा डुबेर बेपत्ता भएका थिए सेति नदीको किनारमा आएर उनको खोजि कार्य गरीरहेका छन सससत्र प्रहरीको रेस्कीयु टोलि ले यति बेला खोचमा पानिमुनि गएर खोजि कार्य गरीरहेको छ के छ त सेतिको डरलाग्दो खोच भित्र हामीले पानि मुनि गएर बाहीर निस्कीएका शसस्त्र प्रहरी जवान दिर्ग नारायण पौडेल संग कुरा कानि गरेका छौ यो भिडीयो हेर्नुहोला

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!