आइतबार, चैत्र ३०, २०७६ || 658  पटक पढिएको

संखुवासभा पाँचखपन-२ की ५२ बर्षीया डम्बर कुमारी राईको चट्याङले लागेर मृत्यु भएको छ । हिजो बेलुका पौने ८ बजे घरको आँगनमा बसिरेहकी राईलाई बर्षासंगै आएको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ल प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यसै गरी हिजो बेलुका साढे ६ बजे बर्षासंगै आएको चट्याङले लागी खोटाङ केपीलाशगढी-१ का १५ बर्षीय राजमणी राई र ३५ बर्षीया निर्मला बि.क. को मृत्यु भएको छ । आ-आफ्नै घरमा बसिरहेका दुबैजानालाई चट्याङले लाग्दा उनिहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!