शनिबार, मंसिर २८, २०७६ || 1425  पटक पढिएको

हिपमत डटकम
सोलुखुम्बु, मंसिर २८ गते ।

सोलुखुम्बुको माप्यदुधकोशि गाउपालिका(३ दाम्कु भन्ने स्थानमा कुटपिटबाट १ जनाको मृत्यु भएको छ । गत २५ गते स्थानीय कर्ण बहादुर कार्कि को बिबाहघरमा गएका सोही गाऊपालिका(२ बस्ने बर्ष १८ को पबिधन राईलाई सोही गाउपालिका(३ बस्ने बर्ष २७ को डाकमान कार्कि समेत अन्य १०र१२ जनाको समुहले बादबिबाद गरी कुटपिट गर्दा घाईते भएका पबिधन राईलाई उपचारको लागी के एम सि अस्पताल सिनामंगल काठमाण्डै लगीकोमा ऊपचारको क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कुटपिटमा संलग्न डाकमान कार्किलाई नियन्त्रणमा लिनुका साथै फरार रहेका अन्यको खोजतलाश भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!