शुक्रबार, चैत्र २८, २०७६ || 681  पटक पढिएको

तपाईंलाई सायद विश्वास नलाग्ला तर कोरोनाभाइरसबारे बनेको पहिलो फिल्म रिलिजको तयारीमा छ । अहिलेसम्म संसारका कुनै पनि देशलाई न त यो भाइरसबारे थाहा छ न नै अहिलेसम्म यसको कुनै खोप बनाउन सकिएको छ, त्यसैले पनि यस विषयमा फिल्म बन्नु आफैंमा रोचक कुरा हो । ‘कोरोनाः फियर इज अ भाइरस’ नामको यो फिल्म यो महिनाको अन्तसम्म स्ट्रिमिङ प्लेटफर्ममा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!