बिहिबार, चैत्र २७, २०७६ || 590  पटक पढिएको

एनएमवी वैंकले प्रदेस न १ सरकारलाई आज एकसय थान गुुणस्तरयुुक्त व्येक्तिगत सुुरक्षा समाग्री पिपीई हस्तान्तरण गरेको छ ।
विराटनगर स्थित मुुख्यमंत्री कार्यालयमा प्रदेस न १ का मुुख्यमंत्री शेरधन राईले एनएमवी वैंकका प्रदेश प्रमुुख उत्सव घिमिरेले उक्त सामाग्री हस्तान्तरण गर्नुु भएको हो ।
विपद्को अवस्थमा वैंकले गरेको सहयोगको सरहाना गर्नुुहुुदै मुुख्यमंत्री राईले आगामी दिनमापनि यसरीनै सहयोगको अपेच्छा गर्नुुभयो ।
कोभिड–१९ बाट सक्रमण र रोकथामका लागी एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तह मार्फत विभिन्न प्रकारका सहयोग गरिरहेको वैंकका प्रमुुख घिमिरेले वताउनुुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!