कोरोनाको कहरले देश नै लक डाउनको अवस्थामा छ। दैनिकी मजदुरी गरेर खाने परिवारहरुको बिजोग नै भएको छ। यो विपतको घडीमा सुनबर्शी नगरपालिकाले राहत सामाग्री वितरणको कार्यलाई तिब्रता दिएको छ। आज सुनबर्शी नगरपालिका वडा न -१ का ५०७ घर परिवारलाई राहत सामाग्री प्रदान गरिएको छ।एक परिवारप्रति २० किलो चामल,१ किलो दाल,१ किलो खाने तेल ,एक किलो नुन प्रदान गरिएको हो।

 

 

वडा न -१ संगै सबै वडाहरुमा क्रमस राहत बितरण गर्ने मेयर कालीप्रसाद दासले बताउनु भयो। राहत वितरण कार्यक्रममा सुनबर्शी नगरपालिका वडा न -१ का वडाअध्यक्ष टेक बहादुर भट्टराई, सुनबर्शी नगरपालिकाका मेयर कालीप्रसाद दास लगायतको उपस्थिति रहेको थियो। हाम्रो नगरपालिका भित्र रहेको कुनै पनि गरिब असाहय अपाङ्ग व्यक्तिहरुलाई मा भोक भोकै मर्न दिन्न सबैलाई राहत प्रदान गर्छु मेयर दासले हिपमत डटकमसंगको कुराकानीमा बताउनु भयो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!