जहदा गाउँपालिका वडा ४ र ५ का अति बिपन्न्न,गरिब तथा दलित परिवारलाई लक्ष्मिनिया युवा क्लब ले राहत बाटेको छ।कोरोना भाइरसको विरुद्ध गरिएको लक डाउनबाट पीडितहरुलाई राहत उपलब्ध गराउन जुटेका छन् ।विश्वव्यापी फैलिरहेको महामारी रोग कोभिड १९ को नियन्त्रण तथा रोकथामका निम्ति सरकारले लकडाउन घोषणा गरेको हो ।n दुई सातादेखि लकडाउनमा पीडित भएका गरिब असहाय परिवारहरुमा भोकमरीको अवस्था सिर्जना हुन थालेपछि सहयोगीहरु राहतका लागि जुटेका हुन् । उक्त राहत ह्युमानिटी फाउन्डेसन का अध्यक्ष सलीम अन्सारी , समाजसेवी तथा लक्ष्मिनिया युवा क्लब को सल्लाहकार बिनिता सिंह र राम नगिना साह बाट उपलब्ध भएको थियो। क्लब का अध्यक्ष नितेश कुमार साहको अगुवाई मा जहदा का विपन्न तथा लक डाउन बाट प्रत्यक्ष प्रभावित ६० जनालाई ५ किलो चामल,दाल,नुन,खाने तेल, साबुन,मास्क,चिउरा,चाउचाउ सहित राहत बितरन गतिएको थियो।बिपतको समयमा जहिले नै सहयोग गर्ने क्लब का कोषाध्यक्ष चन्दन सिंहले बताए। लक्ष्मिनिया युवा क्लब समाजको हित र बिपतको समयमा सहयोग गर्दै आएको अध्यक्ष नितेश कुमार साहले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!