खबर ठुलो छ

भरतपुर अस्पतालको ५७ औ वार्षिकोत्सवको अवसरमा श्रीमेडिकल एण्ड टेक्निकल कलेज भरतपुरले २५ वटा व्यक्तिगत सुरक्षा सामाग्री (पिपीई) सहयोग गरेको छ । कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालले सम्भावित कोरोना भाइरसका जोखिम हुन नदिन ती सामग्री सहयोग गरेको र ती सामग्री मूल्य रु १ लाख ९७ हजार ५००मा खरीद गरिएको बताउनुभयो । कलेजका छात्र÷छात्राको प्रयोगात्मक कक्षा सो अस्पतालमा हुने गर्दछ । सो कलेजमा प्रविणता प्रमाणपत्र तह र स्नातक तहका स्वास्थ्यसंग सम्बन्धित बिषयमा अध्ययन हुने गर्दछ । अस्पतालमा प्रयोगात्मक कक्षामा सहभागी भए वापत बार्षिक रुपमा सबैभन्दा बढी रकम बुझाउने पनि सोही कलेज हो । सो भाइरसको ंजोखिम हुन नदिन अस्पताललाई विभिन्न सङ्घ संस्थाहरुले सहयोग गर्दै आएका छन् ।

मंगलबार, चैत्र २५, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया