कोरोनाको कहरले देश नै लक डाउनको अवस्थामा छ। दैनिकी मजदुरी गरेर खाने परिवारहरुको बिजोग नै भएको छ। यो विपतको घडीमा देशको कुनै नागरिक भोक ले मर्नु नपरोस,भन्ने उद्श्यले युवा समाजसेबी कृष्ण कार्कीले विदेशमा बसेर पनि आफ्नो देश र देशबासिकालागी सहयोग गर्ने भएका छन्। यदि कोहि भोकै हुनुहुन्छ भने मलाई फेसबुकमा म्यासेज गर्नुस / सम्पर्क गर्नुस हामि दिने छौ खाधान्न हामीले गर्ने छौ सहयोग कृष्णले भने।

हाम्रो सहयोग लिन नेपाल कै नागरिक हुनु पर्छ भन्ने छैन ,नागरिकता नै हुनु पर्छ भन्ने छैन अहिले नागरिकता खोज्ने समय होईन मानवता देखाउने समय हो । अति बिपन्न,गरिबहरुलाई म गर्ने छु सहयोग मलाई सम्पर्क गर्नुस कृष्णले फेरि पनि हिपमत मिडिया हाउससंगको कुराकानीमा भने । कृष्णले बिगत केहि दिनदेखि नेपालका विभिन्न जिल्ला तथा गाउहरुमा माक्स वितरण तथा खाधान्न वितरणको कार्यक्रम निरन्तर संचालन गरिरहेका छन्।
https://www.facebook.com/krishn.karki.12

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!