मंगलबार, चैत्र २५, २०७६ || 987  पटक पढिएको

बझाङको छबिस पाथिभेरा गाउँपालिकामा संचालन भएको बान्निकी चैतली मेलालाई लकडाउनले छोएको छैन । कोरोना संक्रमण नहोस् भनेर सरकारले घर बाहिर ननिस्कन र भिड नगर्न आग्रह गरेपनि मेलामा सयौं सहभागी भएका छन् ।

भारतबाट घर फर्केकाहरु समेत मेलामा सहभागी भएकाले संक्रमण फैलने हो कि भन्ने डर स्थानीयमा देखिएको छ । भारतबाट फर्केका केहि मानिसहरु क्वारेन्टाइनमा बसेपनि केहि मानिसहरु खुलेआम बजारतिर हिडडुल गरिरहेका छन् । स्थानीय तहले सरकारको लकडाउन सम्बन्धि निर्देशन समेत उलग्घन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!