सोमबार, चैत्र २४, २०७६ || 765  पटक पढिएको

विराटनगर महानगरपालिकाबाट लकडाउनवाट प्रभावित विपन्न नगरवासीहरुलाई राहत वितरण गर्ने क्रममा सोमवार विराटनर–११ स्थित मारिक टोल(डुम वस्ति)का एक सय घरपरिवारलाई राहत वितरण । वितरण गरिएको खाद्यान्न राहतमा १२ किलो चामल, डेढ किलो दाल, दुई किलो आलु, ५०० ग्राम तोरीको तेल, एक किलो नून र एउटा सावुन रहेको छ। महानगरले तीन दिनभित्र २६ हजार नगरबासीहरुलाई राहत वितरण गर्ने भएको छ। तस्वीर, मनोज दाहाल

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!