आइतबार, चैत्र २३, २०७६ || 530  पटक पढिएको

उदयपुरको त्रियुगा नगरपालिका-१३ कि ३० बर्षीया जानकी देवी चौधरीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ । आज बिहान साँढे ७ बजे घर नजिकै माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर घाईते भएकी चौधरीको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा  साँढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!