बिहिबार, मंसिर २६, २०७६ || 1652  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,मंसिर २६ गते ।

बलिउडका चर्चित अभिनेत्री दिपिका पादुकोण अभिनित ‘छपाक’ को ट्रेलर मंगलबार सार्वजनिक भएको छ । मेघ्ना गुल्जारद्वारा निर्मित ‘छपाक’ ३२ वर्षीय लक्ष्मी अग्रवालमाथि २००५ मा भएको एसिड अट्याकको सत्य घटनामा आधारित फिल्म हो ।

फिल्ममा दिपिका एक साधारण युवतीको भूमिकामा देखिएकी छिन् । उनीमाथि एसिड अट्याक भएको कथा नै फिल्मा छ । एसिड सर्भाइवरले भोग्नु परेको समस्यालाई आधार बनाएर पुरै फिल्म निर्माण गरिएको छ । उनको लुक्स लक्ष्मी अग्रवालसँग मिलेको छ । दिपिका यो फिल्ममा अत्यन्तै दमदार भूमिकामा देखा परेकी छिन् । छपाक १० जनवरी २०२० मा रिलिज हुँदै छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!