खबर ठुलो छ

प्ररदेश नं १ का मुख्यमन्त्री शेरधन राईबाट विराटनगर–१० स्थित कोशी अस्पतालमा कोभिड–१९ को उपचार केन्द्रकोे शुक्रवार निरीक्षण । साथमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे। शुक्रवारदेखि सञ्चालनमा आएको अस्पतालमा १० शैय्याको भेन्टिलेटर सहित ५० शैय्याका आइशोलेशन कक्ष छ

शनिबार, चैत्र २२, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया