प्ररदेश नं १ का मुख्यमन्त्री शेरधन राईबाट विराटनगर–१० स्थित कोशी अस्पतालमा कोभिड–१९ को उपचार केन्द्रकोे शुक्रवार निरीक्षण । साथमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे। शुक्रवारदेखि सञ्चालनमा आएको अस्पतालमा १० शैय्याको भेन्टिलेटर सहित ५० शैय्याका आइशोलेशन कक्ष छ