खबर ठुलो छ

बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द तथा लोकप्रिय गायिका रिमा गुरुङ होडाको सुमधुर आवाजमा रहेको नयाँ गित “मारुनी” को म्युजिक भिडियो सार्बजनिक भएको छ  कला संस्कृतिले भरिपुर्ण भएको हाम्रो जस्तो सुन्दर मुलुकको बिबिधतालाइ समेट्दै तयार पारिएको गीतको म्युजिक भिडियो समेत निकै आकर्षक बनेको छ । प्रकाश लेप्चाको संगीत रहेको सार्बजनिक भिडियोलाइ उत्सब दाहालले छायांकन गरेका छन् भने प्रकाश लेप्चाले निर्देशन गरेका हुन् । म्युजिक भिडियोलाई बिकाश लामाको सम्पादन रहेको छ भने भिडियोमा मोडल स्निता गुरुङ र दोमिनिक लेप्चालाइ फिचर्ड गरिएको छ ।बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गीतकार अम्बिका गुरुङ मोफसलको चर्चित गीतकार हुन् । भिडियो हेर्नुहोस :

शुक्रबार, चैत्र २१, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया