बिहिबार, चैत्र २०, २०७६ || 804  पटक पढिएको

सिरहामा लकडाउनको कारण एक गरीब अति विपन्न एकल महिलालाई छाकटार्न समस्या भएका छन ।सिरहा मिर्चैया नगरपालिका वडा नं.२ मल्हनियाँ खोरी बस्ने ६५ वर्षीय पवित्री देवी कापर मल्हनिया पिरारी गाउँका रामजानकी मन्दिरको किनारमा सानो झुपडीमा एक विपन्न असाहय परिवार बस्दै आएको छ ।घरमा कोही सहारा नभएको १२ वर्षीय नतिनी संग आमालाई आफु भन्दा बढी नातिनको चिन्ताले सताउन सुरु गरिसकेको छ ।अरुको घर घरमा गएर भाडा माझ्ने, लुगा धुने काम गर्दै अइरहेको छ । संसार भर फैलियको नोवेल कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी महामारीका रुपमा फैलिएकोे कारणले कामहरु बन्द भएको छ । पिडैपिडामा एकल महिलापवित्री देवी कापरको दुई छोरा थियो त्यो छोरापनि भाग्यले साथ नदिएर जेठो छोरा बिरामी भएर मृत्यु भएको र कान्छो छोराको टाक्टर दुर्घटनामा मृत्यु भएको थियो र श्रीमान्को आफ्नै कालगतिले मृत्यु भएको बताईन । कान्छी बुहारी नानी सानै छदाँ नानीलाई छाडेर गईन ।लगातारको लगडाउनले देश ठप्प भएका बेला भोकै बसन बाध्य भएको पवित्रीकी नातनी १२ वर्षकी छोरी नेहा कुमारी कापर छिन नातिनी (पोती) गाँउकै सरकारी स्कुलमा कक्षा ५ पढदै छिन । उनले भनिन्न अहिले सम्म कोही कसैले सहयोग गरेको छैन । छिमेकी डा. श्याम साहले चामल र पैसा दिएको छ । त्यही चामल र पैसाल आफु नातिनीको भोक मेटाइ रहेकी छिन ।पवित्री देवी कापरको नाकमा घाउ छ उपचार गराउने पैसा नभएको ले घरमै बसिरहेका छ । सहयोगी मनहरू तथा संघ संस्थाहरूलाई सहयोग गरिदिनु हनु अनुरोध गरेका हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!