बुधबार, चैत्र १९, २०७६ || 586  पटक पढिएको

कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण र सहयोगका लागि प्रदेश नं २ सरकारद्वारा स्थापना गरिएको राहत कोषमा सिटिजन्स बैंक र कृषि विकास बैंकले रकम जम्मा गरेका छन् । सिटिजन्स बैंक प्रादेशिक कार्यालयले रु सात लाख र कृषि विकास बैंकले रु पाँच ५ लाख राहत कोषमा जम्मा गरेका हुन् । मुख्यमन्त्री लालबाबु राउतलाई दुवै बैंकका प्रतिनिधिले चेक हस्तान्तरण गर्नुभएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!