हिपमत डटकम

सोमबार, मंसिर ०९, २०८२ || 158  पटक पढिएको

मुम्बई । बलिउडका प्रख्यात अभिनेता धर्मेन्द्रको सोमबार आफ्नै निवासमा निधन भएको छ। उनी ८९ वर्षका थिए।

फिल्म निर्माता करण जौहरले सामाजिक सञ्जालमार्फत धर्मेन्द्रको निधनको पुष्टि गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

धर्मेन्द्रको निवास बाहिर केही समय एम्बुलेन्स र सुरक्षा व्यवस्था देखिएको थियो। उनका प्रशंसक र चलचित्र जगतका व्यक्तिहरूले उनको निधनमा दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!