हिपमत डटकम

बुधबार, कार्तिक २०, २०८२ || 1390  पटक पढिएको

काठमाडौं ।नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा रु. २ लाख ३७ हजार २०० निर्धारण गरिएको छ, जुन सोमबारको मूल्यभन्दा रु. १ हजार १०० कम हो।

त्यस्तै, चाँदीको मूल्य पनि रु. २५ ले घटेर तोलामा रु. २ हजार ९९० पुगेको छ। हिजो यसको मूल्य रु. ३ हजार १५ प्रति तोला थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!