हिपमत डटकम

सोमबार, कार्तिक १८, २०८२ || 4183  पटक पढिएको

काठमाडौं ।  सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले ती ४५ जनालाई सहिद घोषणा गरिएको जानकारी दिए। उनका अनुसार बाँकी घटनाहरूका सम्बन्धमा अझै अध्ययन र तथ्य सङ्कलन भइरहेको छ।

मन्त्री खरेलले भने, “पहिचान भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय भइसकेको छ। अन्य घटनाबारे विस्तृत अध्ययनपछि थप निर्णय हुनेछ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!