खबर ठुलो छ

आफ्ना सहयोगीलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतन्याहु क्वारेन्टाईनमा बस्न थालेका छन् ।इजराइलको प्रधानमन्त्री कार्यालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री नेतन्याहुका सहयोगीलाई कोरोना संक्रमण पोजेटिभ देखिएलगत्तै उनी क्वारेन्टाइनमा बस्न थालेका हुन् इजरायलमा अहिले ४ हजार ३ ४७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । तीमध्ये १ सय ३४ जना निको भैसकेका छन् । संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ ।

मंगलबार, चैत्र १८, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया