हिपमत डटकम

शुक्रबार, भाद्र २०, २०८२ || 5138  पटक पढिएको

काठमाडौँ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुक्रबारबाट सुरु भएको छ। उद्घाटन सत्रमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीको सदस्यताको विषयमा विधान महाधिवेशनमा कुनै पनि छलफल नहुने आफ्नो अडान दोहोर्‍याएका छन्।

ओलीले उद्घाटन समारोहमा बोल्दै भने, “विधान महाधिवेशनसँग कुनै सम्बन्ध नभएका विषयहरूलाई पार्टीमा अनावश्यक रूपमा संवेदनशील बनाइएको छ।” उनले यस्ता विषयहरू पार्टीको प्राथमिकतामा नगर्न आग्रह गरे।

यद्यपि, महाधिवेशनको उद्घाटन सत्रमा, विद्या भण्डारीको सन्देश लेखिएका चिठीहरू वितरण भइरहेका छन्। चिठी बाँड्नेहरूले आठदेखि दश हजार चिठी बाँड्ने लक्ष्य राखेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!