१८ भदौ, काठमाडौं । नेपाल सरकारले फेसबुक, इन्स्टाग्राम, युट्युब, टिकटकलगायतका सामाजिक सञ्जाललाई नेपालमा दर्ता अनिवार्य गरेको म्याद आज (बुधबार) सकिँदैछ ।

सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्न कानूनी रूपमा दर्ता अनिवार्य गराए पनि अहिलेसम्म ठूला कम्पनीहरूले प्रक्रिया पूरा गरेका छैनन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले तोकिएको समयभित्र दर्ता नगरेमा भोलिदेखि (बिहिबार) नेपालभित्र यी एप्स बन्द गर्न सकिने चेतावनी दिएको छ ।

मन्त्रालयका अनुसार दर्ता प्रक्रियाबाट सामाजिक सञ्जाललाई कर प्रणाली, कानूनी जिम्मेवारी तथा नियमनको दायरामा ल्याउने उद्देश्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!