हिपमत डटकम

मंगलबार, भाद्र १७, २०८२ || 926  पटक पढिएको

काबुल — पूर्वी अफगानिस्तानमा आइतबार राति आएको ६ म्याग्निच्यूडको विनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या ९०० पुगेको छ भने झण्डै ३,००० जना घाइते भएका छन्।

अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता युसुफ हम्मदका अनुसार भग्नावशेषमा फसेका मानिसहरूलाई उद्धार गर्ने कार्य जारी छ, र मृतक तथा घाइतेको संख्या अझ बढ्न सक्ने अनुमान छ।

भूकम्प पहाडी क्षेत्रमा केन्द्रित भएकोले धेरै गाउँमा घरहरू पूर्ण रूपमा भत्किएका छन्। साथै, पहिरोका कारण केही सडकहरू अवरुद्ध बनेका छन्, जसले राहत र उद्धार कार्यमा थप कठिनाइ भएको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!