हिपमत डटकम

मंगलबार, भाद्र १७, २०८२ || 827  पटक पढिएको

काठमाडौँ — गोरखा जिल्लाको अजिरकोट गाउँपालिका–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर आज बिहान ६:१५ बजे ४ रेक्टरस्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सानातिना भूकम्पको क्रम पछिल्लो समय नेपालमा निरन्तर जारी छ। नेपाल हिमालय क्षेत्रमै पर्ने भएकाले उच्च भूकम्प जोखिमयुक्त मानिन्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!