हिपमत डटकम

बिहिबार, साउन ३०, २०८२ || 496  पटक पढिएको

विराटनगर।इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले लागू औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ ।

साउन २८ गते साँझ विराटनगर-१३ स्थितमा शंकास्पद गतिविधि गरिरहेका भारत अररीया जोगबनीका ३९ अहमद अली, ५१ वर्षीय मो.सराजुल र ३५ वर्षीया रुबी खातुनलाई शंका लागी चेकजाँच गर्दा उनीहरुको साथबाट १ सय ८ ग्राम ब्राउन सुगर बरामद भए संगै तीनैजनालाई पक्राउ गरीएको हो । ब्राउन सुगर सहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!