प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जालमा भाइरल भइरहेको ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको सन्दर्भमा छानबिन सुरु गरेको छ ।

तस्बिरमा प्रहरी कर्मचारीले हातमा पर्चा टाँसिएको र एक जना सर्वसाधारणलाई पिठ्युँमा सिलिण्डर बोकाएर भुँइमा बसाएको देख्न सकिन्छ ।

प्रहरी प्रधान कार्यालयले तस्बिरको बारेमा सामाजिक सञ्जालमा चर्को विरोध हुन थालेपछि यस विषयमा गम्भीरताका साथ छानबिन सुरु गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!